कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍या ! राम्रो कमलपोखरी [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौंको कमल पोखरीको पुनःनिर्माण कार्य भइरहेको छ । कंक्रिटको प्रयोग गरेर पोखरीको पुनःनिर्माण गरिएको भन्दै सम्पदा अभियान्ताहरुले विरोध गरेपछि केही समय निर्माण कार्य स्थगित भएको थियो । दुई महिनाअघि यहाँ मेलम्चीबाट ल्याइएको पानी जम्मा गरिएको थियो । पानी जम्मा गरिएपछि कमलपोखरीको सौन्दर्यता बढेको देखिन्छ । साँझ र रातमा यस्तो देखिन्छ कमलपोखरी ।


प्रकाशित : भाद्र १२, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्