कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

९ महिना लामो नवदुर्गा जात्राको समापन [तस्बिरहरू]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — बिहीबार भागस्थी पर्व मनाइएको छ । ९ महिना लामो नवदुर्गा जात्राको अन्तिम यो पर्व मनाइन्छ । पर्वको अन्तिम दिन भक्तपुरमा नवदुर्गाहरुले नाचेका थिए ।

अन्तिम दिन अनुहारमा मखुन्डो लगाएर स्थानीय बासिन्दा पूजाअर्चना गर्दै सहभागी हुन्छन्। । नृत्य सकिएपछि साँझपख मखुन्डोलाई जलाउने गरिन्छ । मखुन्डोको खरानीलाई राखेर अर्को वर्ष मखुन्डो बनाउन प्रयोग गरिन्छ ।


प्रकाशित : असार १७, २०७८ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्