२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि वार्षिक नीति तथा कार्यक्रम जेठ १ गते अर्थात् आगामी मंगलबार प्रस्तुत गर्ने भएको छ । 

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार दिउँसो ३ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संविधान र कानूनको व्यवस्थाबमोजिम आगामी मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्‌को बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने जानकारी दिइन् ।


प्रकाशित : वैशाख २७, २०८१ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?