कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

नेसनल लाइफको अभिकर्तालाई नेसनल अवार्ड 

काठमाडौँ —  नेसनल लाइफ इन्स्योरेन्सले नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट भएका कोशी र मधेशका ८० जना अभिकर्तालाई सम्मान गरेको छ । व्यावसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजना प्रभावकारी हुने इन्स्योरेन्सका बजार विभाग प्रमुख विवेक शर्माले बताए ।

नेसनल लाइफको अभिकर्तालाई नेसनल अवार्ड 

समारोहमा नेसनल अवार्ड विजेता अभिकर्तालाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

प्रकाशित : जेष्ठ ७, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?