कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल वेयरहाउजिङ कम्पनी सञ्चालनमा 

काठमाडौँ — नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले पर्सास्थित पर्सागढी–१ र बिरुवागुठी अनि सुनसरिस्थित औरावनीमा वेयरहाउजिङ सञ्चालनमा ल्याएको छ ।

नेपाल वेयरहाउजिङ कम्पनी सञ्चालनमा 

तराईका भेगबाट मकै किसानले हार्भेस्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कम्पनी आदिले लामो समयसम्म वेयरहाउजिङमा भण्डारण गर्न सक्नेछन् । मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालित मेशिनद्वारा सफाइ, तथा केलाइ गरी सुरक्षित तवरले भण्डारण गरिने कम्पनीका महाप्रवन्धक समिरराज सत्यालले बताए ।

प्रकाशित : जेष्ठ ७, २०८१ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×