२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

काभ्रे — एक वर्षअघि सुरु गरिएको भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्म ७.५ किमि सडक खण्डमा १८.२५ प्रतिशत र काभ्रेको साँगादेखि धुलिखेलसम्मको ८.४ किमि सडकको २५.६५ प्रतिशत प्रगति भएको छ ।

कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

६ लेनमा विस्तार गरिने यो सडक खण्ड तीन वर्षमा पूरा गर्ने गरी लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका प्रमुख कार्यालय प्रमुख राजेन्द्र प्रसाद दासले हालसम्म टेवा पर्खाल, कल्भर्ट, नाली निर्माण, केही स्थानमा सभ–बेसका कार्यहरु पनि भइरहेको र स्ट्रक्चरको काम सम्पन्न भएपछि पेभमेन्ट, बेस, सव–बेस, कालोपत्रे लगायतको काम अघि बढाइने बताए ।

प्रकाशित : जेष्ठ ७, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?