कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

नेपालमा आउँदै अनर म्याजिक६ प्रो 

काठमाडौँ — अनरका आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले अनर म्याजिक६ प्रो नेपाल भित्र्याउने भएको छ । प्रयोगकर्तालाई प्रविधि र नवीनताको अनुभव दिलाउन अनर म्याजिक६ प्रो भित्र्याउन लागिएको जनाएको छ ।

नेपालमा आउँदै अनर म्याजिक६ प्रो 

अनर म्याजिक शृंखलाको फ्ल्यागसिप लाइनअपमा नयाँ फिचरसहित अनर म्याजिक६ प्रोमा फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई सञ्चालित हुनेछन् । अनर म्याजिक६ प्रो कालो र एपी ग्रिन दुई रङमा उपलब्ध हुनेछ । एपी ग्रिन भेगन लेदर ब्याकको साथमा आउने कम्पनीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?