कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो

काठमाडौँ — रुसी सेनामा गएका थप एक नेपालीको युक्रेनसँगको युद्धको क्रममा मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कुन्दन सिंह नागलको मृत्यु भएको उल्लेख गरेको हो ।

रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो

योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार नागलको राहदानी नम्बर ०९४७३६३२ रहेको छ ।


प्रकाशित : पुस ४, २०८० २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौंका खोला किनारमा थप २० मिटर खाली गराउने सर्वोच्च अदालतको आदेशलाई लिएर भइरहेको बहस र विवादबारे तपाईं के भन्नुहुन्छ?

x
×