कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारका लागि तोकिएको पेशी स्थगित भएको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

लामिछानेकाे पक्षबाट वकालत गरेका वरिष्ठ कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसकेको भन्दै सुनुवाइ स्थगित भएको हाे । लामिछानेको पक्षबाट वकालत गरेका वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा र शम्भु थापालगायत चितवनमा रहेकाले सुनुवाइ स्थगित भएको लामिछानेको पक्षबाट वकालत गरेका कानुन व्यवसायी मुरारी प्रसाद सापकोटाले जानकारी दिए । अर्को पेसी कहिले हुने भन्ने यकिन छैन

प्रकाशित : मंसिर २४, २०८० १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×