कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

देउवाले नियुक्त गरे तीन भ्रातृसंस्थामा अध्यक्ष

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले तीनवटा भातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन् ।नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त  गरेका हुन् ।

देउवाले नियुक्त गरे तीन भ्रातृसंस्थामा अध्यक्ष

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएकोले सभापति देउवाले नियुक्त गरेका हुन् ।

प्रकाशित : मंसिर १२, २०८० १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×