कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रुसी सेनामा रहेका एक नेपालीको मृत्यु भएको पुष्टि

जगदीश्वर पाण्डे

काठमाडौँ — रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले एक नेपाली मारिएको पुष्टि भएको र त्यसबारे विस्तृत सोधखोज भइरहेको छ ।

रुसी सेनामा रहेका एक नेपालीको मृत्यु भएको पुष्टि

मृत्यु भएका व्यक्ति राजकुमार रोक्का भएको बताइएको छ । तर मस्कोमा नेपाली दूतावासले मारिएका व्यक्तिबारे विस्तृत सोधखोजपछि आधिकारिक जानकारी गराउने छ । रुस र युक्रेकबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला एक नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।

प्रकाशित : मंसिर १२, २०८० १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×