कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रचण्डजी र मैले रामायण सर्किटको काम अघि बढाउँछौं : प्रधानमन्त्री मोदी

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटको काम अघि बढाउने बताएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भ्रमणको दोस्रो दिन पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।

प्रचण्डजी र मैले रामायण सर्किटको काम अघि बढाउँछौं : प्रधानमन्त्री मोदी

उनले नेपाल र भारतबीचका दीर्घकालीन महत्त्वका काम अघि बढाउने उल्लेख गर्दै त्यसमा यो पनि पर्ने उल्लेख गरे ।

'प्रचण्‍डजी र मैले रामायण सर्किटको काम अघि बढाउँछौं,' मोदीले भने । उनले बिहीबार निकै उपलब्धिमूलक सम्झौता भएको उल्लेख गर्दै यसले द्विपक्षलाई हित हुने बताए ।

प्रकाशित : जेष्ठ १८, २०८० १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×