कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
प्रधानमन्त्रीको भारत भ्रमण

बथनाहबाट नेपालका लागि छुट्यो कार्गो रेल

काठमाडौँ — भारतको बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुटेको छ ।

बथनाहबाट नेपालका लागि छुट्यो कार्गो रेल

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल छुटेको हो ।

प्रकाशित : जेष्ठ १८, २०८० १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×