कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

राजदूत शर्मा र भारतका कृषिमन्त्री तोमरबीच भेटवार्ता

काठमाडौँ — भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतका कृषि एवं किसान कल्याण मन्त्रालयका मन्त्री नरेन्द्र सिंह तोमरबीच भेटवार्ता भएको छ । उनीहरुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

राजदूत शर्मा र भारतका कृषिमन्त्री तोमरबीच भेटवार्ता

राजदूत शर्माले मन्त्री तोमरसँगको भेटवार्ता सौहार्दपूर्ण रहेको उल्लेख गरेका छन् । ट्वीटरमा भेटबारे उल्लेख गर्दै राजदूत शर्माले (दुई देशबीच) नियमित आदान–प्रदानले नेपाल र भारत बीचको कृषि क्षेत्रमा सहयोगका क्षेत्रहरूको समीक्षा गर्न सहयोगी हुने बताएका छन् ।

प्रकाशित : चैत्र २४, २०७९ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×