कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एमालेको प्रतिनिधिसभाका प्रमुख सचेतकमा पदम गिरी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पदम गिरीलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा नियुक्त गरेका छन् । पर्वतबाट दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भएका गिरी एमालेको केन्द्रीय सदस्य हुन् ।

एमालेको प्रतिनिधिसभाका प्रमुख सचेतकमा पदम गिरी

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका गिरीले फागुनमा दोस्रो साता राजीनामा दिएका थिए । विद्यार्थी राजनीतिकबाट आएका गिरी एमालेको पर्वत जिल्ला कमिटीका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : फाल्गुन २८, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×