कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
नेकपा एस पोलिटब्युरो बैठक

'वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ' [खनालको दस्तावेज]

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । पोलिटब्युरो बैठकमा खनालले राखेको लिखित प्रस्ताव राख्दै नेता खनालले कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताएका छन् ।

'वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ' [खनालको दस्तावेज]

'सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन । तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन् । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन,' १० पृष्ठको देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणमा खनालले भनेका छन्, 'त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि बढाउन सबै वामपन्थीहरुकाबीच कार्यगत एकता आजको आवश्यकता हो ।' खनालले शनिबार भएको स्थायी कमिटीको बैठक मौखिक रुपमा राखेको धारणालाई सोमबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा लिखित प्रस्ताव रुपमा लगेका हुन् ।

बैठकमा पेस भएको खनालको लिखित दस्तावेज:

प्रकाशित : पुस १८, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×