कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभिन्न स्वादमा सेन्टर फ्लीज चुइङगम

काठमाडौँ — पर्फेक्ट फुड्स प्रालिको उत्पादन ‘सेन्टर फ्लिज चुइनगम’ विभिन्न स्वादमा बजारमा आएको छ ।

विभिन्न चकलेट क्यान्डी तथा ललीपप उत्पादन गर्दै आएको पर्फेक्टले जर्मन प्रविधिबाट यो चुइङगम उत्पादन गरेको हो । यो भित्री भागमा फलफूलको जेल हालेर बनाइएको लिक्विड चुइङगम रहेको कम्पनीले बताएको छ ।

अब यो केरा, खरबुजा, स्ट्रबेरी, पुदिना, ब्लुबेरी र मिश्रित फलफूलको स्वादमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर २२, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?