कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हिमालयन बैंकको डलर कार्ड

काठमाडौँ — हिमालयन बैंकले ‘एचबीएल डलर प्रिपेड कार्ड’ ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि यो कार्ड ल्याएको जनाएको छ ।

कार्डबाट बैंकका ग्राहकले वार्षिक ५ सय अमेरिकी डलरसम्म ई–कमर्स साइटमा भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित : चैत्र १७, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?