हिमालयन बैंकको डलर कार्ड- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमालयन बैंकको डलर कार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमालयन बैंकले ‘एचबीएल डलर प्रिपेड कार्ड’ ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि यो कार्ड ल्याएको जनाएको छ ।

कार्डबाट बैंकका ग्राहकले वार्षिक ५ सय अमेरिकी डलरसम्म ई–कमर्स साइटमा भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित : चैत्र १७, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसीको प्रिपेड डलर कार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले प्रिपेड डलर कार्ड ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय अनलाइन माध्यमबाट खरिद गरी भुक्तानी गर्न सकिने कार्ड ल्याएको जनाएको छ ।

यस कार्डमार्फत ग्राहकले वार्षिक ५ सय अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक अन्य मुलुकमा भुक्तानी गर्न सक्ने बैंकको भनाइ छ ।

प्रकाशित : चैत्र १७, २०७७ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×