कुमारी बैंकको ग्राहकलाई होटल सांग्रिलामा छुट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुमारी बैंकको ग्राहकलाई होटल सांग्रिलामा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

यसका लागि बैंक र होटलबीच सम्झौता भएको छ । बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र होटल सांग्रिलाका सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेन्जिङ लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : मंसिर १६, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्

दरबारमार्गमा टोनी एन्ड गाईको सैलुन

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री प्रियंका कार्कीले मंगलबार सैलुनको उद्घाटन गरिन् ।

काठमाडौंको दरबारमार्ग टोनी एन्ड गाईको सैलुन सञ्चालनमा आएको छ ।

टोनी एन्ड गाई विश्वभर प्रतिष्ठित हेयर ड्रेसिङ ब्रान्ड हो । विश्वभर यसका ४ सय ५० शाखा छन् ।

प्रकाशित : मंसिर १६, २०७७ २२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×