कुमारी बैंकको ग्राहकलाई होटल सांग्रिलामा छुट



काठमाडौँ — कुमारी बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् ।
यसका लागि बैंक र होटलबीच सम्झौता भएको छ । बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र होटल सांग्रिलाका सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेन्जिङ लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्रकाशित : मंसिर १६, २०७७ २२:११