कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईसीको २० प्रतिशत लाभांश प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक सञ्चालक समिति बैठकले मंगलबार १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ ।

बैठकले उक्त प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर अर्थात् १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ र १ प्रतिशत नगद लाभांश अर्थात् ९ करोड ७२ लाख रुपैयाँ लाभांश कर प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?