कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एनएमबीका ग्राहकलाई सीजीका उत्पादनमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंक र सीजीबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्राहकले सीजीका कुनै पनि उत्पादन बैंकको कार्डबाट खरिद गर्दा मेगा डिलअन्तर्गत नगद फिर्ता प्राप्त गर्नेछन् ।

बैंक भिसा डेविट र क्रेडिट कार्डका साथ ‘दसैं महाअफर’ अन्तर्गत ग्राहकले सीजीका उत्पादनको खरिदमा ४० प्रतिशतसम्म बचत गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?