कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइबरको रिमाइन्ड सेट फिचर

कान्तिपुर संवाददाता

काठमाडौँ — राकुटेन भाइबरले प्रयोगकर्तालाई आफ्ना काम र अन्य महत्त्वपूर्ण कार्यक्रमका लागि रिमाइन्डर राख्न मिल्ने गरी माई नोट्समा विशेषता थप गरेको छ ।

प्रयोगकर्ताको गोपनीयतालाई जोड दिने र चलाउन सजिलो एपको यो नयाँ विशेषताले सबै सन्देश र रिमाइन्डर सुरक्षित राख्न मद्दत गर्ने भाइबरले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?