कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिङ खेली हाँस्ने हो

कान्तिपुर संवाददाता

नयाँ नाना लाउनेचिचीे पापा खाने,मामा घरमा जाने,भाइ पनि लाने  ।

पिङ खेली हाँस्ने हो
साथीसँग नाच्ने हो,
गाउाको घर जाने हो,
रातो टीका लाउने हो ।
िइसिका केसी, कक्षा ः ४
एसओएस हर्मनमाइनर स्कुल, काभ्रे

प्रकाशित : आश्विन १२, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?