राष्ट्रनिर्माता

कान्तिपुर संवाददाता

नरभूपाल पिता उनकाकौशल्यावती थिइन् मातायोगदान सम्झी उनका धेरैगाउँछ देशले अमर गाथा ।

ZenTravel



धेरै साना राज्यहरूमा
देश टुक्रिएको क्षण
देश जोड्ने अठोट बोकी
जन्मे पृथ्वीनारायण ।

Meroghar

गोरखामा जन्मिए नि
युद्ध लड्दै हिँडे जहिल्यै
एकीकरण गर्ने काममा
हार खाएनन् कहिल्यै ।

राज्य एकीकरण गर्ने
दूरदर्शी थिए उनी
सबलाई जम्मा पारी ल्याए
राष्ट्रियताको छानामुनि ।
िसोनिया रोका, कक्षा–५
भूपू सैनिक कम्युनिटी एकेडेमी, पाल्पा

प्रकाशित : पुस २७, २०७६ ०९:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लिन्छु धेरै ज्ञान

कान्तिपुर संवाददाता

हरेक बिहान म त सधैंविद्यालय जान्छु खुरुखुरुकिताब खोली ज्ञानगुनकाकुरा सिक्छु सुरुसुरु ।


स्कुलमा साथीसँग
मिलिजुली पढ्छु लेख्छु
प्रयोगशालाभित्र जाँदा
मैले धेरै कुरा देख्छु ।

शिक्षकले पढाएको
सुन्छु ध्यान दिई
घर आउँछु साथीसँग
धेरै ज्ञान लिई ।
िआयुन भारती, कक्षा–४
काञ्जीरोवा नेसनल मावि, काठमाडौं

प्रकाशित : पुस २७, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×