कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानदार स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा २८ खेलको प्रतिस्पर्धासँगै मंगलबार सम्पन्न भयो । भनिन्छ, इतिहास जित्नेहरूको लेखिन्छ ।

सानदार स्वर्ण

नेपालले ५१ स्वर्णपदक जित्यो । स्वर्ण चुम्नका लागि खेलाडीहरू आतुर थिए भने त्यो क्षणलाई कैद गर्न व्यग्र थिए फोटो पत्रकारहरू । किरण पाण्डे, हेमन्त श्रेष्ठ, इलिट जोशी, अंगद ढकाल र केशव थापाले लिएका तस्बिरहरू :

किरणसिंह बोगटी (म्याराथन)

वीरबहादुर महरा (तेकोन्डो)

सुभाष तामाङ (गल्फ)

विजय सिंजाली (उसु)

विप्लव श्रेष्ठ (कराँते)

पूनम श्रेष्ठ (जुडो)

गौरिका सिंह (पौडी)

जुनी राई (उसु)

अनुपमा मगर (कराँते)

देवकी खड्का (जुडो)

नेपाली फुटबल टोली

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)

बुद्धिबहादुर तामाङ (साइक्लिङ)

मीनु गुरूङ (बक्सिङ)

प्रकाशित : मंसिर २७, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?