कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५६

शिल्पीमा 'झोडा' 

काठमाडौँ — काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नयाँ नाटक 'झोडा' मञ्चनमा आउँदैछ ।

शिल्पीमा 'झोडा' 

गणेश रसिकको लेखन, चेतन आङथुपोको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक फागुन ११ देखि मञ्चन हुने भएको हो ।

आकाशगंगाको ओतमुनि उपन्यासमा आधारित नाटकलाई सुमन लिङदेनले नाट्य रुपान्तरण गरेका हुन् । चुलाचुली रंगमञ्च इलामको प्रस्तुतिमा तयार भएको नाटक फागुन २२ सम्म मञ्चन हुनेछ ।


प्रकाशित : फाल्गुन ९, २०८० १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×