कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शिव परियारको स्वरमा ‘हेर्न मन लाग्दो रैछ’

काठमाडौँ — चर्चित गायक शिव परियारको स्वर र सीता अर्यालको शब्दमा नयाँ गीत ‘हेर्न मन लाग्दो रैछ’ सार्वजनिक भएको छ । रेस्क्यू क्रियसन प्रालिको प्रस्तुतिमा तयार गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । 

शिव परियारको स्वरमा ‘हेर्न मन लाग्दो रैछ’

सुनिल मास्केको संगीत रहेको गीतको संयोजन प्रदीप श्रेष्ठले गरेका हुन् । गीतको म्यूजिक भिडियो सुमन अधिकारीको निर्देशन र सम्यक अधिकारीको सहनिर्देशनमा तयार पारिएको छ । भिडियोमा सुमन अधिकारी र युनिस अर्यालले अभिनय गरेका छन् ।

नवराज उप्रेतीले खिचेको गीतको भिडियो शौखिन तिमल्सिनाले सम्पादन गरेका हुन् ।

प्रकाशित : असार १४, २०८१ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×