कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

सम्हालियो सेयर बजार, घट्यो नेप्सेको वृद्धिदर

काठमाडौँ — मंगलबार कारोबार खुले लगतै निकै अस्वभाविक बनेको सेयर बजार अहिले केही सम्हालिएको छ । पहिलो आधा घण्टामा ४ र ५ प्रतिशतले बढेपछि नेप्सेले दुई वटा सर्किट ब्रेकरमार्फत पहिलो पकट २० मिनेट र दोस्रो पटक ४० मिनेट कारोबार बन्द गरिसकेको थियो । त्यतिबेला नेप्से १०२ अंकले बढिसकेको थियो ।

सम्हालियो सेयर बजार, घट्यो नेप्सेको वृद्धिदर

तर, त्यसपछि खुलेको बजार निकै सम्हालिएर अघि बढिरहेको छ । जसअनुसार १२ः२० मिनेटसम्म नेप्से ६५.४२ अंकको वृद्धिमा छ भने समग्र नेप्से परिसूचक २ हजार १ सय १८.८१ अंकमा पुगेको छ ।

प्रकाशित : असार १८, २०८१ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×