कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुडोमा देविकालाई स्वर्ण 

राजु घिसिङ

काठमाडौँ — १३औँ साग अन्तर्गत ५२ केजीमुनि महिला जुडोमा देविका खड्काले स्वर्ण जितेकी छन् । 

जुडोमा देविकालाई स्वर्ण 

जारी सागमा उनले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शिर्ष स्थान हासिल गर्दै स्वर्ण पदक पक्का गरिन् ।


१३ औँ सागमा नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो ।

प्रकाशित : मंसिर २२, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?