कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सावित्राको ह्याट्रिक, माल्दिभ्सविरुद्ध नेपाल विजयी

पोखरा — सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले १३ औं साग अन्तर्गत पोखरामा जारी माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गरेकी छन् । उनको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

सावित्राको ह्याट्रिक, माल्दिभ्सविरुद्ध नेपाल विजयी

खेलको पहिलो हाफमा नै दुई गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् ।

प्रकाशित : मंसिर १९, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?