कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कराँतेमा कुसुमले दिलाइन् नेपाललाई छैठौं स्वर्ण

काठमाडौँ — कराँतेको ४५ केजी महिला कुमुतेमा नेपालकी कुसुम खड्काले बंगलादेशकी मोन्जेरा बोर्नालाई पराजित गर्दै स्वर्ण पदक जितेकी छिन् । उनको जितसँगै नेपालले कराँतेमा ६ स्वर्ण जितेको छ ।

कराँतेमा कुसुमले दिलाइन् नेपाललाई छैठौं स्वर्ण

उनले बंगलादेशकी बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।


खड्काले आफ्नो पहिलो खेलमा श्रीलंकाकी सेनारथ अर्चासिंगेलाई ७-६ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् ।

प्रकाशित : मंसिर १६, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?