कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कराँतेमा विप्लवलाल श्रेष्ठले दिलाए नेपाललाई अर्को स्वर्ण

काठमाडौँ — कराँतेको ८४ केजी प्लस कुमुतेमा नेपालका विप्लवलाल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पाकिस्तानका मोहम्माज बाजलाई ६-५ ले हराउँदै नेपालको लागि कराँतेमा पाँचौं स्वर्ण दिलाएका हुन् ।

कराँतेमा विप्लवलाल श्रेष्ठले दिलाए नेपाललाई अर्को स्वर्ण

उनले आफ्नो पहिलो खेलमा श्रीलंकाका म्यागोना विमलासारीलाई टेक्निकल आधारमा पराजित गरेका थिए । श्रेष्ठले ८-० अग्रता लिएपछि स्वत: विजयी घोषित भएका थिए ।

प्रकाशित : मंसिर १६, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?