कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन आक्रोशित भए कोहलपुरका विद्यार्थी ?

काठमाडौँ — ‘बाल अधिकारमाथि हस्तक्षेप गर्न पाइँदैन, यस्तो कानुन चाहिँदैन, डीएसपी(हेम बहादुर शाही) लाई स्वीच अफ गर्’ भन्दै कोहलपुरका विद्यार्थी संगठन, स्थानीय र अभिभावकले इलाका प्रहरी घेराउ गरेका छन् ।

किन आक्रोशित भए कोहलपुरका विद्यार्थी ?
आइतबार बाँकेको कोहलपुरस्थित त्रिभुवन नमूना माध्यमिक विद्यालयमा पढ्ने १२ वर्षीया छात्रा प्रकृति चन्दलाई ट्रकले किचेको घटना अझै साम्य रुप लिएको छैन् ।

प्रकाशित : मंसिर २३, २०७६ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?