कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के भन्छन् हावाहुरी पीडित ?

काठमाडौँ — बारा र पर्सामा आइतबार रातिको चलेको शक्तिशाली हुरीले २८ जनाको मृत्यु भयो भने सयौं सर्वसाधारण घरबारविहीन बनेका छन्। हुरी प्रभावितलाई सबैभन्दा खान र बासको समस्या भएको छ ।

के भन्छन् हावाहुरी पीडित ?

पीडितहरु भग्नावशेषमा ओत लाग्ने ठाउँ खोजिरहेका छन् । कोही आफन्त छिमेकीका घरमा बसेका छन् । कोही खुला आकाशमूनि बस्न बाध्य छन् । पीडितका लागि सरकार, विभिन्न राजनीतिक दल, संघ संस्थाले राहत वितरण र घोषणा गरिरहेका छन् ।

पीडितहरुले बेलैमा उपचार र राहतको व्यवस्था गरिदिन माग गरेका छन् ।

प्रकाशित : चैत्र १९, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?