कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नवनियुक्त प्रधानन्यायाधीशका ११ बुँदे प्रतिबद्दता

काठमाडौँ — प्रधानन्यायाधीशमा बुधबार चोलेन्द्रशम्शेर जबरा नियुक्त भएका छन् । पदवहाली गर्दै नवनियुक्त जबराले ११ मुख्य बिषय र क्षेत्रहरुलाई समेटेर आफ्ना नीति तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।

नवनियुक्त प्रधानन्यायाधीशका ११ बुँदे प्रतिबद्दता

उनले न्यायीक सुव्यवस्थाका लागि न्यायीक क्षेत्रमा हुनसक्ने अनियमितता, भ्रष्टाचारमा शुन्य सहनशिलता राखिने बताएका छन् ।

न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने सम्बन्धमा महिलासंग सम्बन्धित तथा पारिवारिक प्रकृतिका विवादहरुको शिघ्र निरुपणका लागि छुट्टै पारिवारिक अदालत स्थापना गर्ने समेत उनले बताएका छन् ।

प्रकाशित : पुस १८, २०७५ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?