कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्णालीमा पहिलो पटक प्रदेशस्तरीय रग्बी प्रतियोगिता हुने 

ज्योति कटुवाल

काठमाडौँ — कर्णाली प्रदेशमा पहिलो पटक रग्बी प्रतियोगिता हुने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि प्रतियोगिता सुरु हुने भएको हो ।

कर्णालीमा पहिलो पटक प्रदेशस्तरीय रग्बी प्रतियोगिता हुने 

प्रदेश खेलकुद विकास समितिको सहयोग तथा गोर्खाली रग्बी क्लबको प्राविधिक सहयोगमा दैलेख, सुर्खेत, जुम्ला, कालिकोट, सल्यान, रुकुम, मुगुलगायत जिल्लाका खेलाडीले सहभागिता जनाउने संघका अध्यक्ष सुरेन्द्र कुँवरले बताए । विजेता खेलाडीले कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।


प्रकाशित : मंसिर २२, २०८० १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×