कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

टेबलटेनिस लिगमा कान्तिपुर शीर्षस्थानमा

काठमाडौँ — कान्तिपुर भ्याली पिङपोङ क्लब बुधबार स्ट्याग ग्लोबल टेबलटेनिस लिग च्याम्पियनसिपको शीर्षस्थानमा छ ।

टेबलटेनिस लिगमा कान्तिपुर शीर्षस्थानमा

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कान्तिपुरले ४४ अंक जोडेको छ । आयोजक स्ट्याग ४३ र नेपाल पुलिस क्लब ४१ अंकसाथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

नेपाल एपीएफ क्लबले ३१, गोड स्पिन टेबलटेनिस एकेडेमीले २९, एभीएम टेबलटेनिस क्लबले २६, आर्मी क्लबले २१, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबले १० र नगाउँ स्पोर्ट्स क्लबले ८ अंक जोडेका छन् ।

प्रकाशित : मंसिर २०, २०८० २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×