कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

नेसनल बास्केटबल लिग सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार नेसनल बास्केटबल लिग (एनबीएल) सुरु भएको छ । उद्घाटन खेलमा टाइम्स इन्टरनेसनल कलेजले कीर्तिपुर बास्केटबल क्लबलाई ११६–९८ स्कोरले पराजित गरेको छ ।

नेसनल बास्केटबल लिग सुरु

मोस्ट भ्यालुएबल प्लेयर भएका टाइम्सका विजय बुर्जाले १० हजार बराबरको गिफ्ट भौचर पाएका छन् ।

शनिबार त्रिभुवन आर्मी क्लब र विशाल मिलन केन्द्र तथा रोयल स्पोर्टस क्लब र गोल्डेनगेट बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : आश्विन १२, २०८० २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×