कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

रामेछापमा स्लो बाइक रेस प्रतियोगिता

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थलीमा शनिबार आयोजित स्लो बाइक रेस प्रतियोगितामा मन्थली ११ गेलुका अनिश थापामगरले प्रथम स्थान हासिल गरेका छन् । 

रामेछापमा स्लो बाइक रेस प्रतियोगिता

एमालेको भ्रातृ संगठन राष्ट्रिय खेलकुद महासंघ मन्थली नगर समितिको आयोजनामा भएको प्रतियोगितामा मन्थली ३ कठजोरका अनिष केसी द्वितीय र मन्थली ६ का सन्तोष श्रेष्ठले तृतीय स्थान हात पारेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र उपलब्ध गराइएको महासंघले जनाएको छ ।

प्रकाशित : असार २३, २०८० २३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×