कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

एसियाडलाई भारोत्तोलनका चार खेलाडी छनोट

काठमाडौँ — चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि भारोत्तोलनबाट चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट २–२ पुरुष/महिला खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।

एसियाडलाई भारोत्तोलनका चार खेलाडी छनोट

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट र ९६ केजीमा नेपाल पुलिसका विशालसिंह विष्ट छनोट भएका छन् । महिला ५५ केजीमा पुलिसकी टीकामाया गुरुङ र ६४ केजीमा आर्मीकी शारदा चौधरी छानिए । एसियाली खेलकुद असोज ६ देखि हुनेछ ।

प्रकाशित : असार १३, २०८० २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×