कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एसियाडलाई स्क्वास खेलाडी छनोट

काठमाडौँ — नेपाल स्क्वास एन्ड राकेट्स सघले बुधबार १९ औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ३–३ पुरुष/महिला खेलाडी छनोट भएको संघले जनाएको छ ।

एसियाडलाई स्क्वास खेलाडी छनोट

पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापामगर र अमिर ब्लोन तथा महिलातर्फ विफना ब्लोन, वृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट भएका छन् । असोज ६ देखि हुने एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : असार ६, २०८० २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×