कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

एसिया कप नेपालका लागि एक्सपोजर हो : कप्तान पौडेल

काठमाडौँ — एसिया कपमा छनोट भएपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन् । 

एसिया कप नेपालका लागि एक्सपोजर हो : कप्तान पौडेल

बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने कप्तान पौडेलको भनाइ छ । एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेकोसमेत उनले बताए ।

प्रशिक्षकको योजना नुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एसिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताए ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख १९, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?