एसिया कप नेपालका लागि एक्सपोजर हो : कप्तान पौडेल

काठमाडौँ — एसिया कपमा छनोट भएपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन् । 

एसिया कप नेपालका लागि एक्सपोजर हो : कप्तान पौडेल

बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने कप्तान पौडेलको भनाइ छ । एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेकोसमेत उनले बताए ।

प्रशिक्षकको योजना नुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एसिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताए ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख १९, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?