कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
एसीसी प्रिमियर कप

वर्षाले रोकिएको खेल पुन: सुरु

काठमाडौँ — वर्षाले रोकिएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पुन: सुरू भएको छ । नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान पानी परेपछि रोकिएको थियो ।

वर्षाले रोकिएको खेल पुन: सुरु

यसअघि नेपालले टस जितेर बलिङ गरेको थियो भने युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको थियो ।



प्रकाशित : वैशाख १८, २०८० ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×