कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२
एसीसी प्रिमियर कप

वर्षाले रोकिएको खेल पुन: सुरु

काठमाडौँ — वर्षाले रोकिएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पुन: सुरू भएको छ । नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान पानी परेपछि रोकिएको थियो ।

वर्षाले रोकिएको खेल पुन: सुरु

यसअघि नेपालले टस जितेर बलिङ गरेको थियो भने युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको थियो ।



प्रकाशित : वैशाख १८, २०८० ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?