कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भार्डीको ह्याट्रिकमा लेस्टरले म्यानचेस्टर सिटीलाई हरायो

रोयटर्स

लन्डन — जेमी भार्डीले ह्याट्रिक गर्दा लेस्टरले आइतबार म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगमा ५–२ ले हराएको छ । यससँगै टोली अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

भार्डीको ह्याट्रिकमा लेस्टरले म्यानचेस्टर सिटीलाई हरायो

लेस्टरको यो लगातार तेस्रो जित हो । उसले तीन खेलबाट नौ अंक जोडेको छ । खेलमा सिटीले सुरुआती अग्रता लिए पनि लेस्टरले उत्कृष्ट पुनरागमन गरेको हो ।

आइतबारको अर्को खेलमा वेस्ट ह्यामले उल्भ्सलाई सजिलै ४–० ले हरायो । सिजनको पहिलो लिगमा जितका लागि जरोड बोवेनले वेस्ट ह्यामका लागि दुई गोल गरे ।

प्रकाशित : आश्विन १२, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?