कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

ओसाका पुगिन् सेमिफाइनल

एजेन्सी

न्युयोर्क — चौथो वरीयताकी नाओमी ओसाकाले बुधबार यूएस ओपनको सेमिफाइनल यात्रा तय गरेकी छिन् । उनले सेलबी रोजर्सलाई ६–३ र ६–४ ले हराएकी हुन् ।

ओसाका पुगिन् सेमिफाइनल

जापानी २२ वर्षीया खेलाडीले अब सेमिफाइनलमा २८औं वरीयताकी जेनिफिर बार्डीको सामना गर्नेछिन् । बार्डीले भने युलिया पुटिनसेभालाई ६–३ र ६–२ ले हराइन् ।

पुरुषतर्फ जर्मनीका पाँचौं वरीयताका एलेक्जान्डर जाभरेभले क्रोएसियाका बोरना क्रोरिचलाई १–६, ७–६, ७–६ र ६–३ ले हराएर सेमिफाइनल पुगे । उनी यूएस ओपनको अन्तिम चारमा पुगेको यो पहिलोपल्ट हो ।

प्रकाशित : भाद्र २४, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?