कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग : टोटनहमको घरमा लेपजिग विजयी

एएफपी

लन्डन — टोटनहमले युरोपेली च्याम्पियन्स लिगमा आफ्‍नो चुनौती कायम राख्‍ने हो भने गत सिजनको जस्तै उत्कृष्ट पुनरागमन गर्नु पर्नेछ ।प्रतियोगिताको अन्तिम १६ को पहिलो लेगमा टोटनहम घरमा आरबी लेपजिगको हातबाट १–० ले पराजित रह्यो ।

च्याम्पियन्स लिग : टोटनहमको घरमा लेपजिग विजयी

कप्तानीको भूमिकामा रहेका ह्युगो लोरिसले एकपछि अर्को बचाउ गरे पनि गत वर्षको उप विजेता टोटनहमविरुद्ध टिमो वार्नरले पेनाल्टीबाट एक मात्र गोल गरे । अब टोटनहमले जर्मन भूमिमा हुने दोस्रो लेगमा आफू पछाडि रहेको स्थिति उल्टाउन कडा मिहिनेत गर्नु पर्नेछ ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?