कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

लाजियोले हरायो इन्टरलाई

एएफपी

मिलान — लाजियोले इन्टर मिलानलाई हराएर इटालीको सिरी ए मा उपाधिको होड जीवन्त पारेको छ । उसले आइतबार रातिको खेलमा इन्टर मिलानलाई घरमा २–१ ले हरायो ।

लाजियोले हरायो इन्टरलाई

यसअघि पउलो ड्याबाला र जुवान कडराडोको गोलले युभेन्ट्सले ब्रेसियालाई २–० ले पराजित गरेको थियो । यो जितपछि युभेन्ट्स शीर्ष स्थानमा कायम रहेको थियो । हारले युभेन्ट्स भने तेस्रो स्थानमा झरेको छ ।


लाजियोलाई दोस्रो स्थानमा उक्लिनका लागि किरो इमोबाइल र सर्जेज मिलिनकोभिचले गोल गरे । इन्टरले एस्ली योङको गोलले अग्रता लिएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?