१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका –६ खडायत गाउँकी ३२ वर्षीया लीला खडायत रहेकी छन् ।


घर नजिकैको खर फागलमा शनिबार दिउँसो खर काट्न गएका बेला भीरबाट लडेर खडायतको घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए ।

प्रकाशित : मंसिर १०, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?