२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

डोटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

डोटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

सुदूरपश्चिमका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन ।

प्रकाशित : कार्तिक २२, २०७९ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?