कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारेकोट गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु

भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिकाको कार्यालय लिम्सामा सुतली बम जस्तो शंकास्पद वस्तु फेला परेको छ । कार्यालयको मुल ढोकामा साेमबार राति उक्त शंकास्पद वस्तुका साथै पर्चा समेत राखेको लेखापाल राजबहादुर सिंहले बताए ।

बारेकोट गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु

लिम्सामा फोनको नेटवर्क नहुँदा प्रहरी लगायतलाई खबर गर्न समस्या भएको उनले बताए ।


कार्यालयको ढोका बाहिर पट्टी राखेको शंकास्पद वस्तु के हो भनेर पुष्टि हुन नसकेको सिंहले बताए । कार्यालयमा बम जस्तो देखिने वस्तु राखेपछि कर्मचारी र स्थानीय आतंकित बनेका छन् । बम कसले राखेकाे भन्ने खुलेकाे छैन ।


प्रकाशित : असार १०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?